MCQ
नेपालमा लक्षित वर्गलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरण सामान्यतः कुन निकायको समन्वय र व्यवस्थापनमा हुन्छ?
सार्वजनिक सेवा प्रवाहको आधार कुन होइन ?
From Public Service Delivery mcqs · Public Management
नेपालमा लक्षित वर्गलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरण सामान्यतः कुन निकायको समन्वय र व्यवस्थापनमा हुन्छ?
तलको कुन भनाइ बेठीक छ ?
सार्वजनिक सेवा प्रवाह गर्ने निकाय कुन हो/हुन् ?
सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिमा देहायको कुन पर्दैन ?
सार्वजनिक सेवा प्रवाहको अवधारणासँग मेल नखाने विषय कुन हो ?
सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको दायित्व एवं कर्तव्यअन्तर्गत कुन पर्दछ ?
निम्नमध्ये सुशासन (Good Governance) को विशेषता कुन होइन?
तलका भनाइ विचार गर्नुहोस् जनहित एवं कल्याणका लागि सरकारले जनताको घरदैलोसम्म पुयाउने सेवा सुविधा सार्वजनिक सेवा प्रवाह हो…