MCQ
सार्वजनिक सेवा प्रवाहका आधारभूत सिद्धान्तमा तलको कुन पर्दैन?
सार्वजनिक सेवा प्रवाह भनेको के हो? (
From Public Service Delivery mcqs · Public Management
सार्वजनिक सेवा प्रवाहका आधारभूत सिद्धान्तमा तलको कुन पर्दैन?
नेपालमा टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित प्रसारण गर्ने नीति "Clean Feed Policy" कहिलेदेखि पूर्ण रूपमा लागू भयो?
नेपाल खानेपानी संस्थान र नेपाल वायुसेवा निगम कुन प्रकारका संयन्त्र हुन्?
तलका मध्ये कुन गैरसरकारी संयन्त्र (NGO/INGO) को उदाहरण होइन?
सार्वजनिक सेवाका कार्यमा तलको कुन पर्दैन ?
सार्वजनिक सेवा प्रवाहमा समावेशिता (Inclusiveness) को मुख्य उद्देश्य के हो?
सार्वजनिक सेवा प्रवाह मापन गर्ने आधार कुन हो ?
राज्यले नागरिकलाई उपलब्ध गराउनै पर्ने 'अनिवार्य सार्वजनिक सेवा' अन्तर्गत निम्नमध्ये कुन पर्दछ?