Chapter:

मानवीय-मूल्य-मान्यता,-नागरिक-कर्तव्य-दायित्व-तथा-अनुशासन-||-Recognition-of-human-values,-civic-duty,-responsibility-and-discipline-mcqs

देहायका भनाइबाट विचार गर्नुहोस् ।

  1. नागरिकले देश र जनताप्रति पूरा गर्नुपर्ने जिम्मेवारीलाई नागरिक दायित्व भनिन्छ ।
  2. समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रत्येक नागरिकले गर्ने कार्य नागरिक दायित्व हो ।
  3. मुलुकको आर्थिक, सामाजिक विकासमा सक्रिय सहभागिता जनाएर, प्रचलित कानुनको पालना गरेर, कानुनबमोजिम लाग्ने कर तिरेर नागरिक दायित्व पुरा  गर्न सकिन्छ ।

माथिको कुन भनाइ सही छ ? 

Similar Question

This Chapter मानवीय-मूल्य-मान्यता,-नागरिक-कर्तव्य-दायित्व-तथा-अनुशासन-||-Recognition-of-human-values,-civic-duty,-responsibility-and-discipline-mcqs consists of the following topics

देहायको कुन कुराले नागरिक दायित्वको मर्म समेट्दैन ? 

देहायका भनाइबाट विचार गर्नुहोस् ।

  1. नागरिकले देश र जनताप्रति पूरा गर्नुपर्ने जिम्मेवारीलाई नागरिक दायित्व भनिन्छ ।
  2. समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रत्येक नागरिकले गर्ने कार्य नागरिक दायित्व हो ।
  3. मुलुकको आर्थिक, सामाजिक विकासमा सक्रिय सहभागिता जनाएर, प्रचलित कानुनको पालना गरेर, कानुनबमोजिम लाग्ने कर तिरेर नागरिक दायित्व पुरा  गर्न सकिन्छ ।

माथिको कुन भनाइ सही छ ? 

सामान्यतया आध्यात्मिक मूल्य मान्यतामा देहायको कुन कुरा पर्दैन ?

देहायका भनाइबाट विचार गर्नुहोस् ।नागरिकले देश र जनताप्रति पूरा गर्नुपर्ने जिम्मेवारीलाई नागरिक दायित्व भनिन्छ ।समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रत्येक नागरिकले गर्ने कार्य नागरिक दायित्व हो ।मुलुकको आर्थिक

सामाजिक विकासमा सक्रिय सहभागिता जनाएर

प्रचलित कानुनको पालना गरेर

कानुनबमोजिम लाग्ने कर तिरेर नागरिक दायित्व पुरा  गर्न सकिन्छ ।माथिको कुन भनाइ सही छ ? 

मानवीय मूल्य मान्यता

नागरिक कर्तव्य दायित्व तथा अनुशासन || Recognition of human values

civic duty

responsibility and discipline mcqs

Public-Management