MCQ
सूक्ष्म अर्थशास्त्रलाई कुन नामले पनि चिनिन्छ ?
This content is available for premium members only. Please select a plan.
Login / Get AccessFrom Concept of Economics (Microeconomics and Macroeconomics) · Economics Mcqs
सूक्ष्म अर्थशास्त्रलाई कुन नामले पनि चिनिन्छ ?
अर्थशास्त्रका परम्परागत विषयवस्तुहरु भित्र तल दिइएका मध्ये कुन पर्दैन ?
कूल बचत, कूल उत्पादन, कूल रोजगार जस्ता पक्षहरुको अध्ययन अर्थशास्त्रको कुन विषयवस्तु भित्र गरिन्छ ?
Micro शब्द ग्रिक भाषाको कुन शब्दबाट आएको हो ?
अर्थशास्त्रको विषयवस्तुलाई कुन कुन आधारमा अध्ययन गरिन्छ ?
न् १७७६ मा प्रकाशित पुस्तक “एन इन्क्वाइरी इन टु द नेचर एण्ड कजेज अफ वेल्थ अफ नेसन" कसले लेखेका थिए ?
नव शास्त्रीय (Neo-classical) अर्थशास्त्रीको अगुवा भनेर कसलाई चिनिन्छ ?
“छ जना अर्थशास्त्रीहरुको बीचमा ७ वटा मत हुन्छन् ।" यो भनाइ कसको हो ?