Chapter:

Macroeconomic-Indicators:-GDP,-GNP,-HDI,-Per-capita-income,-Investment,-Saving,-Inflation,-Public-debt,-Foreign-Trade,-Remittance,-BOP,-Price-Index

राष्ट्रिय आय गणना गर्ने जम्मा कति ओटा विधि छन् ?


Similar Question

This Chapter Macroeconomic-Indicators:-GDP,-GNP,-HDI,-Per-capita-income,-Investment,-Saving,-Inflation,-Public-debt,-Foreign-Trade,-Remittance,-BOP,-Price-Index consists of the following topics

राष्ट्रिय आय गणना प्रकृयाको विकास सर्वप्रथम कसले गरेका थिए ?

राष्ट्रिय आय गणना गर्ने जम्मा कति ओटा विधि छन् ?

तल दिइएका कुन भनाई ठिक छन् ?

(1) कुल ग्राहस्थ उत्पादनमा थप विदेशबाट प्राप्त आय जोडेपछि हुन आउने रकम नै कुल राष्ट्रिय उत्पादन हो ।

(2) कुल राष्ट्रिय उत्पादनबाट ह्रासकट्टी रकम घटाएपछि खुद राष्ट्रिय उत्पादन हुन्छ ।

(3) खुद राष्ट्रिय उत्पादनमा अप्रत्यक्ष कर घटाई अनुदान जोड़ेपछि राष्ट्रिय उत्पादन आउँछ ।

(4) राष्ट्रिय उत्पादन गणना गर्दा अप्रत्यक्ष कर खुद राष्ट्रिय उत्पादनमा घटाउनु पर्दैन ।


राष्ट्रिय आय गणना गर्ने जम्मा कति ओटा विधि छन् ?

Macroeconomic Indicators: GDP

GNP

HDI

Per capita income

Investment

Saving

Inflation

Public debt

Foreign Trade

Remittance

BOP

Price Index

Economics-Mcqs