MCQ
चालुकोषको निकासा किन गरिन्छ ?
खरीदार गुणवन्तले कहिले स्याहा स्रेस्ता प्रणाली प्रचलनमा ल्याएका हुन् ?
From Government account · Accounting System
चालुकोषको निकासा किन गरिन्छ ?
म.ले.प.फा.नं. २०८ भनेको के हो ?
आ.व. २०१९/२० देखि लागु गरिएको नयाँ स्रेस्ता प्रणाली सर्वप्रथम कुन जिल्लामा लागु गरिएको थियो ?
विश्वमा सबैभन्दा पहिले सन् १८०७ मा लेखा परिक्षण ऐन ल्याउने राष्ट्र कुन हो ?
व्यापारिक लेखा भन्नाले के जनाउँछ ?
कस्ता सरकारी कार्यालयले वासिल बाँकी स्रेस्ता प्रणाली अपनाउँथे ?
बजेट हिसाव खाताको मध्य (बीच) खण्ड कुन हो ?
वि.सं. १८७९ मा प्रयोगमा ल्याइएको मोठ ढड्डाले के को अभिलेख राख्थ्यो ?