MCQ
तलकामध्ये कुन तलव वितरण सम्बन्धी छ ?
नेपालमा सरकारी बजेटको शुरुवात कहिलेदेखि भएको हो ?
From Government account · Accounting System
तलकामध्ये कुन तलव वितरण सम्बन्धी छ ?
म.ले.प.फा.नं. २०३ ले गोश्वारा भौचरलाई जनाउँछ भने म.ले.प.फा.नं. २०९ ले केलाई जनाउँछ ?
कुनै वस्तु तथा सेवा खरीद गरी भुक्तानी दिई तयार गरिने गोश्वारा भौचर कुन हो ?
बजेट हिसावमा तलकामध्ये कुन कारोबार लेखिन्छ ?
आन्तरिक लेखा परिक्षणले भएका भूल र गल्ती सुधार गर्न अभिप्रेरित गर्दछ भने अन्तिम लेखा परीक्षणले के गर्दछ ?
स्याहा भनेको के हो ?
वि.सं. १८७१ मा सरकारी आम्दानी र प्रशासनिक खर्चहरूको व्यवस्थित रूपमा अभिलेख राख्न तलकामध्ये कुन प्रयोगमा ल्याइयो ?
बैंक नगदी कितावमा जम्मा कतिओय महलहरू हुन्छन् ?