MCQ
सानो नगदी कोषको रकममध्ये खर्च भई बाँकी रहेको रकमलाई खर्चको फाँटवारीमा कसरी देखाइन्छ ?
निजामती किताबखाना कति सालमा स्थापना भयो ?
From Government account · Accounting System
सानो नगदी कोषको रकममध्ये खर्च भई बाँकी रहेको रकमलाई खर्चको फाँटवारीमा कसरी देखाइन्छ ?
बजेट खाता भनेको के हो ?
सर्ब प्रथम लेखापरिक्षण ऐन कहिलेबाट शुरु भएको हो ?
कसको पालामा कुमारी चोक अड्डालाई ६ फाँटमा विभाजन गरिएको थियो ?
वि.सं. १८७१ मा प्रयोगमा ल्याएको लाल ढड्डाले के को अभिलेख राख्ने गर्दथ्यो ?
नयाँ स्रेस्ता प्रणाली कहिलेदेखि नेपालमा प्रयोगमा ल्याइयो ?
बैंक नगदी कितावको आठौं महलले के जनाउँछ ?
नगद भुक्तानी रसिद भनेको के हो ?