MCQ
विश्वमा सबैभन्दा पहिले सन् १८०७ मा लेखा परिक्षण ऐन ल्याउने राष्ट्र कुन हो ?
बैंक नगदी कितावको आठौं महलले के जनाउँछ ?
From Government account · Accounting System
विश्वमा सबैभन्दा पहिले सन् १८०७ मा लेखा परिक्षण ऐन ल्याउने राष्ट्र कुन हो ?
'ख' वर्गको लेखा परिक्षकले कति रुपैयाँसम्म कारोबारको लेखापरिक्षण गर्न पाउँछ ?
'ग' वर्गको लेखा परिक्षकले कति रकमसम्मको लेखा परिक्षण गर्न पाउँछ ?
के को आधारमा बैंक नगदी हिसावमा रकम प्रविष्टि गरिन्छ ?
आवर्जेका प्रकार के के हो ?
डेविट र क्रेडिटको अभिलेख अन्तर्गत कारोबारको मिति, खाता पाना नम्बर, रकम र विवरण समावेश हुने निम्नमध्ये कुन सही हो ?
स्याहा स्रेस्ता प्रणाली अन्तर्गत पूँजी तथा दायित्व र सम्पत्ति देखाउन के प्रयोग गरिन्छ ?
नेपाल सरकारको म.ले.प.फा.नं. २१२ ले कुन फारम इङ्कित गर्छ ?