MCQ
काम गर्ने कामदारलाई भुक्तानी गरिएको तलब कुन खातामा अभिलेख गरिन्छ ?
लेखा भनेको के हो ?
From Accounting principles · Accounting System
काम गर्ने कामदारलाई भुक्तानी गरिएको तलब कुन खातामा अभिलेख गरिन्छ ?
एकोहोरो स्रेस्ता प्रणालीको विशेषता कुन हो ?
कुन लेखा प्रणालीले व्यक्तिगत र नगद कारोबारको मात्र लेखा राख्दछ ?
गैर व्यापारिक संस्थाले तलका मध्ये कुन खाता तयार गर्दैन ?
Luca de pacioli कुन देशका नागरिक हुन् ?
नेपालमा कति अवधिलाई एक आर्थिक वर्षको अवधि मानिन्छ ?
कुल सम्पत्ति बराबर तलका मध्ये कुन सही हो ?
आसामी र साहुहरूको पूर्ण अभिलेख सम्बन्धी दृष्टिकोण विकास गर्ने पहिलो विद्वान् को हुन् ?