MCQ
गैर व्यापारिक संस्थाले तलका मध्ये कुन खाता तयार गर्दैन ?
विश्वमा कुन देशले सबैभन्दा पहिला लेखा परीक्षण ऐन ल्याएको हो ?
From Accounting principles · Accounting System
गैर व्यापारिक संस्थाले तलका मध्ये कुन खाता तयार गर्दैन ?
आर्थिक कारोबारको लेखा राख्ने आधारहरू कतिओटा मान्न सकिन्छ ?
GAAP को पूर्ण रूप के हो ?
सबै खर्च तथा घाटाहरू, डेविट र आम्दानी तथा नाफाहरू सबै क्रेडिट" भन्ने शुत्र कुन खाता अन्तर्गत हो ?
वित्तिय कारोबारको अधिलेखन गर्ने विधिलाई के भनिन्छ ?
"All Expenses and losses are debit and all incomes and gains are credit" कुन खातासँग सम्बन्धित छ ?
वित्तिय निति नियमको दायराभित्र रही आर्थिक कारोबारको अभिलेखन गर्ने कला तलका मध्ये कुन हो ?
What ever comes in Debit and whatever goes out credit" भन्ने नियम कुन खातासँग सम्बन्धित छ ?