MCQ
उधारो कारोबारमा व्यवसायलाई रकम भुक्तानी गर्न बाँकी रहेको व्यक्ति वा संस्थालाई के भनिन्छ ?
सबै खर्च तथा घाटाहरू, डेविट र आम्दानी तथा नाफाहरू सबै क्रेडिट" भन्ने शुत्र कुन खाता अन्तर्गत हो ?
From Accounting principles · Accounting System
उधारो कारोबारमा व्यवसायलाई रकम भुक्तानी गर्न बाँकी रहेको व्यक्ति वा संस्थालाई के भनिन्छ ?
"All Expenses and losses are debit and all incomes and gains are credit" कुन खातासँग सम्बन्धित छ ?
Accounting period भन्नाले तलका मध्ये कुन हो ?
गैर व्यापारिक संस्थाले तलका मध्ये कुन खाता तयार गर्दैन ?
वित्तिय निति नियमको दायराभित्र रही आर्थिक कारोबारको अभिलेखन गर्ने कला तलका मध्ये कुन हो ?
तलका मध्ये कुन अवधारणलाई मौद्रिक अवधारणा अन्तर्गत समावेश गरिन्छ ?
सम्पत्ती खातामा तलका मध्ये कुन पर्दैन ?
एकोहोरो स्रेस्ता प्रणाली भनेको के हो ?