MCQ
आर्थिक वर्षको अन्तमा कुन परीक्षण गरीन्छ ?
एउटा कर्मचारीको काम कारवाहीलाई अर्को कर्मचारीको काम कारवाहिले स्वतन्त्रता पूर्वक गरीने जाँचलाई के भनिन्छ ?
From Concept of Audit || internal control system · Accounting System
आर्थिक वर्षको अन्तमा कुन परीक्षण गरीन्छ ?
नेपालमा लेखापरीक्षण कहिले देखि शुरु भयो ?
लेखापरीक्षण समितिको काम, कर्तव्य, अधिकार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कतिऔं दफामा उल्लेखित छ ?
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा लेखा परीक्षण समिति सम्बन्धी व्यवस्था कुन दफामा उल्लेख गरिएको छ ?
नेपालको संवैधानिक व्यवस्था अनुसार कति जना महालेखा परीक्षक हुने व्यवस्था छ ?
लेखापरीक्षण सम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ को कति दफामा उल्लेखित छ ?
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार लेखापरीक्षण समितिमा कति जना सदस्य रहने व्यवस्था छ ?
महालेखा परीक्षकको नियुक्ति कसले गर्दछ ?