MCQ
कुल सम्पत्ति बराबर तलका मध्ये कुन सही हो ?
व्यवसायिक कारोबारमा तलका मध्ये कुनलाई चालु खर्चको रूपमा लिईन्छ ?
From Accounting principles · Accounting System
कुल सम्पत्ति बराबर तलका मध्ये कुन सही हो ?
सबै खर्च तथा घाटाहरू, डेविट र आम्दानी तथा नाफाहरू सबै क्रेडिट" भन्ने शुत्र कुन खाता अन्तर्गत हो ?
लेखा सूचनाको आन्तरिक प्रयोगकर्ता भन्नाले तलका मध्ये को पर्दछ ?
सम्पत्ती खातामा तलका मध्ये कुन पर्दैन ?
वित्तिय निति नियमको दायराभित्र रही आर्थिक कारोबारको अभिलेखन गर्ने कला तलका मध्ये कुन हो ?
काम गर्ने कामदारलाई भुक्तानी गरिएको तलब कुन खातामा अभिलेख गरिन्छ ?
"Debt the receiver and credit the giver" कुन खातासँग सम्बन्धित हुन्छ ?
जर्नलमा दुईवटय Column हरू (डेविट र क्रेडिट) राख्नु पर्ने कुराको सर्व प्रथम कसले वकालत गरेका थिए ?