MCQ
एकोहोरो स्रेस्ता प्रणाली भनेको के हो ?
व्यवसायमा पूँजी + दायित्वको रकम कुल सम्पत्ति भन्दा बढी भएमा बढी भएको रकम के हो ?
From Accounting principles · Accounting System
एकोहोरो स्रेस्ता प्रणाली भनेको के हो ?
वित्तिय निति नियमको दायराभित्र रही आर्थिक कारोबारको अभिलेखन गर्ने कला तलका मध्ये कुन हो ?
तलका मध्ये लेखाको शाखा कुन होइन ?
व्यवसायमा वृद्धि भएको पूँजीलाई के गरिन्छ ?
What ever comes in Debit and whatever goes out credit" भन्ने नियम कुन खातासँग सम्बन्धित छ ?
नेपालमा कति अवधिलाई एक आर्थिक वर्षको अवधि मानिन्छ ?
तलका मध्ये कुन अवधारणलाई मौद्रिक अवधारणा अन्तर्गत समावेश गरिन्छ ?
जर्नलमा दुईवटय Column हरू (डेविट र क्रेडिट) राख्नु पर्ने कुराको सर्व प्रथम कसले वकालत गरेका थिए ?