MCQ
एउटा सङ्ख्यालाई 14 ले भाग गर्दा 8 शेष आउँछ । सोहि सङ्ख्यालाई 7 ले भाग गर्दा कति शेष आउँछ ?
This content is available for premium members only. Please select a plan.
Login / Get AccessFrom Integers Mcqs · Mathematics Mcqs
एउटा सङ्ख्यालाई 14 ले भाग गर्दा 8 शेष आउँछ । सोहि सङ्ख्यालाई 7 ले भाग गर्दा कति शेष आउँछ ?
मान पत्ता लगाउनुहोस्: Find the value of 72 ÷ 4 {12 – (8 – 2)}
`n^2 – 5` धनात्मक पूर्ण सङ्ख्या हुनका लागि `n` को value तलका मध्ये कुन हुनुपर्छ ?
दुई पूर्ण सङ्ख्याहरूको गुणनफल 25 छ । ति सङ्ख्याहरूको न्यूनतम योगफल कति होला ?
तीनवटा लगातार सङ्ख्याहरूको योगफल 132 भए पहिले र तेस्रो सङ्ख्याको गुणनफल कति होला ?
दुईवटा पूर्ण सङ्ख्याहरूको योगफल `(-10)` र यदि एउटा सङ्ख्या `3` भए अर्को सङ्ख्या कति होला ?
200 सम्ममा कतिवटा सङ्ख्यालाई 2 र 3 दुवैले निःशेष भाग जान्छ ?
If p is even and q is odd, which of the following is odd?