MCQ
मान पत्ता लगाउनुहोस्: Find the value of 72 ÷ 4 {12 – (8 – 2)}
This content is available for premium members only. Please select a plan.
Login / Get AccessFrom Integers Mcqs · Mathematics Mcqs
मान पत्ता लगाउनुहोस्: Find the value of 72 ÷ 4 {12 – (8 – 2)}
100 देखि 300 सम्ममा कतिवटा सङ्ख्यालाई 11 ले निःशेष भाग जान्छ ?
एउटा सङ्ख्यालाई 136 ले भाग गर्दा 36 शेष रोक छ । सङ्ख्यालाई 17 ले भाग गर्दा शेष कति हुन्छ ?
तीनवटा लगातार सङ्ख्याहरूको योगफल 132 भए पहिले र तेस्रो सङ्ख्याको गुणनफल कति होला ?
एउटा सङ्ख्यालाई 54 ले भाग गर्दा 7 शेष रोक छ । सङ्ख्यालाई 3 ले भाग गर्दा शेष कति हुन्छ ?
If a and b are positive integers, then, which of the following is not an integer?
3401 बाट कति घटाउँदा सो सङ्ख्यालाई 11 ले निःशेष भाग जान्छ ?
एउटा सङ्ख्यालाई 14 ले भाग गर्दा 8 शेष आउँछ । सोहि सङ्ख्यालाई 7 ले भाग गर्दा कति शेष आउँछ ?