Chapter:

Percentage-Mcqs-In-Nepali

If $39\%$ of a number is equal to $52\%$ of or number. What is ratio between two numbers?
यदि एउटा संख्याको $39\%$ अर्को संख्याको $52\%$ सँग बराबर हुन्छ भने ती दुई ओटा संख्याहरूको अनुपात कति हुन्छ?


Similar Question

This Chapter Percentage-Mcqs-In-Nepali consists of the following topics

The total number of students in two schools $A$ $\&$ $B$ is $990$. If the number of students of school $A$ is decreased by $5\%$ and the number of students of school $B$ is increased by $14\%$, the number of students of the two schools will become equal. The ratio of the number of students of school $A$ and $B$ is?
दुई विद्यालय $A$ र $B$ मा विद्यार्थीहरूको कुल संख्या $990$ छ। यदि $A$ विद्यालयमा विद्यार्थीहरूको संख्या $5\%$ ले घट्छ र $B$ विद्यालयमा $14\%$ ले बढ्छ भने दुबै विद्यालयका विद्यार्थीहरूको संख्या बराबर हुन्छ। $A$ र $B$ विद्यालयका विद्यार्थीहरूको अनुपात पत्ता लगाउनुहोस्।

If $39\%$ of a number is equal to $52\%$ of or number. What is ratio between two numbers?
यदि एउटा संख्याको $39\%$ अर्को संख्याको $52\%$ सँग बराबर हुन्छ भने ती दुई ओटा संख्याहरूको अनुपात कति हुन्छ?

If population of women in a village is $80\%$ of population of men. What is the population of men as a percentage of population of women?
यदि एउटा गाउँमा महिलाको जनसंख्या पुरुषको जनसंख्याको $80\%$ हो भने महिलाको जनसंख्याको प्रतिशतको रूपमा पुरुषको जनसंख्या कति प्रतिशत हुन्छ?

If $39\%$ of a number is equal to $52\%$ of the other number. What is the ratio between the two numbers?यदि एउटा संख्याको $39\%$ अर्को संख्याको $52\%$ सँग बराबर हुन्छ भने ती दुई ओटा संख्याहरूको अनुपात कति हुन्छ?

Percentage Mcqs In Nepali

Numerical-Reasoing-Mcqs-In-Nepali