Chapter:

Percentage-Mcqs-In-Nepali

If population of women in a village is $80\%$ of population of men. What is population of men as a percentage of population of women?
यदि एउटा गाउँमा महिलाको जनसंख्या पुरुषको जनसंख्याको $80\%$ हो भने महिलाको जनसंख्याको प्रतिशतको रूपमा पुरुषको जनसंख्या कति प्रतिशत हुन्छ?

Similar Question

This Chapter Percentage-Mcqs-In-Nepali consists of the following topics

If $39\%$ of a number is equal to $52\%$ of the other number. What is the ratio between the two numbers?
यदि एउटा संख्याको $39\%$ अर्को संख्याको $52\%$ सँग बराबर हुन्छ भने ती दुई ओटा संख्याहरूको अनुपात कति हुन्छ?

If population of women in a village is $80\%$ of population of men. What is population of men as a percentage of population of women?
यदि एउटा गाउँमा महिलाको जनसंख्या पुरुषको जनसंख्याको $80\%$ हो भने महिलाको जनसंख्याको प्रतिशतको रूपमा पुरुषको जनसंख्या कति प्रतिशत हुन्छ?

Bikash spends $90\%$ of his salary and Sunita spends $85\%$ of his salary. But saving of both are equal. Find the income of Sunita. If sum of their income is Rs. $5000$.
विकासले आफ्नो आम्दानीको $90\%$ खर्च गर्छ र सुनिताले आफ्नो आम्दानीको $85\%$ खर्च गर्छिन् तर दुबैको बचत बराबर रहेको छ, यदि तिनीहरूको आम्दानीको योगफल रु $5000$ रहेको छ भने सुनिताको आम्दानी कति हुन्छ?

If population of women in a village is $80\%$ of population of men. What is the population of men as a percentage of population of women?यदि एउटा गाउँमा महिलाको जनसंख्या पुरुषको जनसंख्याको $80\%$ हो भने महिलाको जनसंख्याको प्रतिशतको रूपमा पुरुषको जनसंख्या कति प्रतिशत हुन्छ?

Percentage Mcqs In Nepali

Numerical-Reasoing-Mcqs-In-Nepali