Chapter:

Percentage-Mcqs-In-Nepali

In a group of person, $70\%$ of persons are male and $30\%$ of persons are married. If two-seventh of males are married, what fraction of female is single?
एउटा मानिसहरूको समूहमा $70\%$ पुरुष र $30\%$ मानिसहरू विवाहित छन्। यदि पुरुषहरूको $\frac{2}{7}$ भाग विवाहित छन् भने अविवाहित महिला कति होलान्?

Similar Question

This Chapter Percentage-Mcqs-In-Nepali consists of the following topics

Sum of $5\%$ of a number and $9\%$ of other number is equal to sum of $8\%$ of first number and $7\%$ of the second number. Find ratio between the numbers.
एउटा संख्याको $5\%$ र अर्को संख्याको $9\%$ पहिलो संख्याको $8\%$ र दोस्रो संख्याको $7\%$ सँग बराबर हुन्छ भने ति संख्याहरूको अनुपात पत्ता लगाउनुहोस्।

In a group of person, $70\%$ of persons are male and $30\%$ of persons are married. If two-seventh of males are married, what fraction of female is single?
एउटा मानिसहरूको समूहमा $70\%$ पुरुष र $30\%$ मानिसहरू विवाहित छन्। यदि पुरुषहरूको $\frac{2}{7}$ भाग विवाहित छन् भने अविवाहित महिला कति होलान्?

Two numbers are less than the third number by $50\%$ and $54\%$ respectively. By how much percent is the second number less than the first number?
दुई ओटा संख्या तेस्रो संख्याभन्दा $50\%$ र $54\%$ ले कम छन् भने पहिलो संख्याभन्दा दोस्रो संख्या कति प्रतिशतले कम हुन्छ?

In a group of person

$70\%$ of the persons are male and $30\%$ of the persons are married. If two-seventh of the males are married

what fraction of the female is single?एउटा मानिसहरूको समूहमा $70\%$ पुरुष र $30\%$ मानिसहरू विवाहित छन्। यदि पुरुषहरूको $\frac{2}{7}$ भाग विवाहित छन् भने अविवाहित महिला कति होलान्?

Percentage Mcqs In Nepali

Numerical-Reasoing-Mcqs-In-Nepali