Chapter:

Percentage-Mcqs-In-Nepali

The difference of two numbers is $20\%$ of larger number. If smaller number is $20$, n larger number is.
दुई ओटा संख्याहरूको अन्तर ठूलो संख्याको $20\%$ हो। यदि सानो संख्या $20$ हो भने ठूलो संख्या कति होला?


Similar Question

This Chapter Percentage-Mcqs-In-Nepali consists of the following topics

Three persons $A$, $B$, $C$ whose salary together amount to Rs. $72000$ spend $80, 85$ and $75$ percent and saving are in the ratio $8:9:20$, then $A$'s salary is.
तीन जना व्यक्तिहरूको आम्दानी जम्मा रु. $72000$ छ, र तिनीहरू क्रमशः $80, 85$ र $75$ प्रतिशत खर्च गर्छन् र तिनीहरूको बचतको अनुपात $8:9:20$ छ भने $A$ को आम्दानी कति हो?

The difference of two numbers is $20\%$ of larger number. If smaller number is $20$, n larger number is.
दुई ओटा संख्याहरूको अन्तर ठूलो संख्याको $20\%$ हो। यदि सानो संख्या $20$ हो भने ठूलो संख्या कति होला?

From $2008$ to $2009$ the sales of book decreased by $80\%$. If the sales in $2010$ were the same as in $2008$, by what percent did it increase from $2009$ to $2010$?
$2008$ देखि $2009$ मा किताब बिक्रीमा $80\%$ ले कमी आयो। यदि $2010$ मा $2008$ को जति नै बिक्री भयो भने $2009$ बाट $2010$ मा कति प्रतिशत वृद्धि भयो?

The difference of two numbers is $20\%$ of the larger number. If the smaller number is $20$

then larger number is.दुई ओटा संख्याहरूको अन्तर ठूलो संख्याको $20\%$ हो। यदि सानो संख्या $20$ हो भने ठूलो संख्या कति होला?

Percentage Mcqs In Nepali

Numerical-Reasoing-Mcqs-In-Nepali