Login to ask a question from Government Budget , Accounting and Auditing System

तलका भनाई बारे विचार गर्नुहोस् । 1. लैंगिक बजेट महिलाका लागि छुट्टै बजेट होइन । 2. लैंगिक बजेट यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो जसले आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन तथा आयोजनाको प्रभाव मूल्यांकन सबै पक्षमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता गराइ उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ । माथिको कुन भनाइ सही छ/छन् ?

Previous Question Next Question
🔗

Similar Questions

From Government Budget , Accounting and Auditing System · Public Management

View All
WhatsApp