Chapter:

Sangh-Kharidaar-exam-2083/1/26

दिइएका सूचनाहरूको अध्ययन गर्नुहोस् ।


मूल सूची (त्रुटी रहित सूची):
Hetauda Kapada Udyog Ltd Hetauda, Bagmati Province, Nepal Hetauda Industrial Area 


 रुजु गर्नुपर्ने सूची:


Column I: Column II: Column III: 
Hetauda Kapada Udyog Pvt. Ltd  Bagmati Province, NepalHetauda Industrial District 


रुजु गर्नुपर्ने सूचीमा दिइएका सूचनाहरूलाई मूल सूचीमा दिइएका सूचनाहरूसँग तुलना गरी दिइएका मध्ये सही विकल्प छान्नुहोस् ।


All Chapters

View all Chapter and number of question available From each chapter from Kharidaar-All-Loksewa-Exams-

Similar Question

This Chapter Sangh-Kharidaar-exam-2083/1/26 consists of the following topics

वि.सं. 2062/63 को जनआन्दोलन कति दिन सम्म चलेको थियो ?

दिइएका सूचनाहरूको अध्ययन गर्नुहोस् ।


मूल सूची (त्रुटी रहित सूची):
Hetauda Kapada Udyog Ltd Hetauda, Bagmati Province, Nepal Hetauda Industrial Area 


 रुजु गर्नुपर्ने सूची:


Column I: Column II: Column III: 
Hetauda Kapada Udyog Pvt. Ltd  Bagmati Province, NepalHetauda Industrial District 


रुजु गर्नुपर्ने सूचीमा दिइएका सूचनाहरूलाई मूल सूचीमा दिइएका सूचनाहरूसँग तुलना गरी दिइएका मध्ये सही विकल्प छान्नुहोस् ।

मूल प्रति:

नेपालले जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्नेछ । नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको छ र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल हुनुपर्नेछ ।

उतार प्रति: नेपालले जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्नेछ । नन एलाइमेण्ट मोमेणमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको छ र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल हुनुपर्नेछ ।

माथिका हरफहरू पढी उतार प्रतिमा कति ठाउँमा त्रुटी भएको छ, पत्ता लगाउनुहोस् ।

दिइएका सूचनाहरूको अध्ययन गर्नुहोस् । मूल सूची (त्रुटी रहित सूची):Hetauda Kapada Udyog Ltd Hetauda

Bagmati Province

Nepal Hetauda Industrial Area  रुजु गर्नुपर्ने सूची: Column I: Column II: Column III: Hetauda Kapada Udyog Pvt. Ltd  Bagmati Province

NepalHetauda Industrial District रुजु गर्नुपर्ने सूचीमा दिइएका सूचनाहरूलाई मूल सूचीमा दिइएका सूचनाहरूसँग तुलना गरी दिइएका मध्ये सही विकल्प छान्नुहोस् ।

Sangh Kharidaar exam 2083/1/26

Kharidaar-All-Loksewa-Exams-