MCQ
गोसाईकुण्ड कति उचाईमा अवस्थित छ ?
From प्राकृतिक स्रोत mcqs · Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
गोसाईकुण्ड कति उचाईमा अवस्थित छ ?
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो ?
त्रिशुली नदीको उद्गमस्थल कुन हो ?
दुधकोशी नदीको उद्गमस्थल कुन हो ?
नेपालका नदीहरुबाट ८३,००० मेगावाट विद्युत् उत्पादन सकिन्छ भनेर कसले भनेका हुन् ?
रारा ताल कस्तो आकारको देखिन्छ ?
कपिलताल भनेर कुन ताललाई चिनिन्छ ?
कोशी नदीका सहायक नदीहरूमध्ये सबैभन्दा सानो नदी कुन हो ?