MCQ
तिलिचो ताल कति उचाईमा अवस्थित छ ?
From प्राकृतिक स्रोत mcqs · Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
तिलिचो ताल कति उचाईमा अवस्थित छ ?
म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो ?
हुम्ला कर्णाली नदीको उद्गमस्थल कुन हो ?
लिखु नदीलाई अर्को के नामले चिनिन्छ ?
कोशी नदीको वहाव क्षमता कति छ ?
त्रिशुली नदीको उद्गमस्थल कुन हो ?
बुढी गंगा नदीको उद्गमस्थल कुन हो ?
गण्डकी नदीका सहायक नदीहरू (पूर्वदेखि पश्चिम क्रमशः) के के हुन् ?