MCQ
बबई नदीलाई भारतमा के भनिन्छ ?
From प्राकृतिक स्रोत mcqs · Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
बबई नदीलाई भारतमा के भनिन्छ ?
म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो ?
रारा ताल कति उचाईमा छ ?
कोशी नदीले समेटेको भू-भाग कुन हो ?
नेपालमा जम्मा कति वटा उपहिमशृंखला रहेका छन् ?
हिमालय हिउँ पग्ली हिमालयबाट उत्पत्ति भएका कोशी, गण्डकी, कर्णाली र महाकाली नदी कस्तो स्तरका नदी हुन् ?
नेपालमा आर्थिक तथा प्राविधिक दृष्टिले कति विद्युत उत्पादन गर्न सकिन्छ ?
बुढी गंगा नदीको उद्गमस्थल कुन हो ?