MCQ
नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?
From प्राकृतिक स्रोत mcqs · Gk-नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरु
नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?
बुढीगण्डकी नदीको उद्गमस्थल कुन हो ?
रारा ताल कस्तो आकारको देखिन्छ ?
महेन्द्रताल भनेर कुन ताललाई चिनिन्छ ?
नेपालमा २८ वटा हिमशृंखलामा पर्ने कति हिमचुचुराहरु पर्वतारोहणको लागि आकर्षक मानिन्छन् ?
नेपालको हिमेरेखाको सबैभन्दा तल्लो भाग कुन हो ?
मानव निर्मित सबैभन्दा ठूलो ताल कुन हो ?
कर्णाली नदीको अवस्थिति कहाँ छ ?