MCQ
"निर्णय प्रक्रिया भनेको दुई वा दुईभन्दा बढी विकल्पहरुमध्येबाट एक व्यावहारिक विकल्पको छनोट हो ।" यो कसको भनाइ हो?
From Fundamental of Management Complete Mcqs · Public Management
"निर्णय प्रक्रिया भनेको दुई वा दुईभन्दा बढी विकल्पहरुमध्येबाट एक व्यावहारिक विकल्पको छनोट हो ।" यो कसको भनाइ हो?
निर्णय प्रक्रियाको अन्तिम (आठौं) चरण कुन हो?
नियम, कानुन र लिखित कार्यविभाजनमा आधारित हुने संगठन कुन हो?
"नेताहरू जन्मिन्छन्, बनाइँदैनन्" (Leaders are born, not made) भन्ने मूल मान्यता कुन दृष्टिकोणको हो?
कर्मचारीको बिदा स्वीकृत गर्ने वा राजीनामा स्वीकृत गर्ने जस्ता दैनिक रुपमा आइपर्ने र नियमद्वारा बाँधिएका निर्णयलाई के भनि…
व्यवस्थापन कस्तो प्रक्रिया हो?
एफ. डब्लु. टेलरले आफ्नो ग्रन्थ "Principles of Scientific Management" कुन वर्ष प्रतिपादन गरेका हुन्?
निर्णय प्रक्रिया (Decision Making Process) का कतिवटा चरणहरु तोकिएका छन्?