MCQ
मानव व्यवहार र उत्प्रेरणाको सम्बन्धमा 'थ्योरी X र थ्योरी Y' का प्रतिपादक को हुन्?
From Fundamental of Management Complete Mcqs · Public Management
मानव व्यवहार र उत्प्रेरणाको सम्बन्धमा 'थ्योरी X र थ्योरी Y' का प्रतिपादक को हुन्?
"Industrial and General Administration" नामक पुस्तकका लेखक को हुन्?
'हामी मिलेर निर्णय गरौँ' (Let's decide together) कुन नेतृत्व शैलीको मूल मर्म हो?
तलका मध्ये कुन नियन्त्रणको आधुनिक औजार (Modern Tool) हो?
“व्यवसायलाई संगठित गर्नु भनेको यसको सञ्चालनका लागि उपयोगी हुने प्रत्येक कुरा उपलब्ध गराउनु हो।” यो भनाइ कसको हो?
ERG सिद्धान्तमा 'R' को पूरा रूप के हो?
निर्धारित मापदण्डसँग उपलब्धिको मापन गर्ने र विचलन भएमा सुधार गर्ने व्यवस्थापनको अन्तिम कार्य कुन हो?
कर्मचारीहरूलाई उत्साह र लगनशीलताका साथ संगठनात्मक कार्य गर्न प्रेरित गर्ने तत्व कुन हो?