बाह्य कारकहरूबाट उत्पन्न हुने र प्रायः आर्थिक प्रकृतिका हुने उत्प्रेरणा कुन हो?
तलका मध्ये कुन निर्देशनका चार खम्बाहरू (Four Pillars of Directing) भित्र पर्दैन?
All Chapters — Public Management
Civil Service act 2049 and Regulation 2050
Public Charter
Government Budget , Accounting and Auditing System
Public Service Delivery mcqs
Public Management Important Mcqs
मानवीय मूल्य मान्यता, नागरिक कर्तव्य दायित्व तथा अनुशासन || Recognition of human values, civic duty, responsibility and discipline mcqs
Fundamental of Management Complete Mcqs
Similar Questions
From Fundamental of Management Complete Mcqs · Public Management
MCQ
MCQ
'हामी मिलेर निर्णय गरौँ' (Let's decide together) कुन नेतृत्व शैलीको मूल मर्म हो?
MCQ
कुनै पनि नेतृत्व शैली सधैँ उत्कृष्ट हुँदैन; परिस्थिति अनुकूल शैली छनोट गर्नुपर्छ भन्ने मान्यता कुन सिद्धान्तले राख्दछ?
MCQ
लुथर गुलिक (Luther Gulick) को व्यवस्थापनसम्बन्धी "POSDCORB" अवधारणामा 'Co' ले कुन कार्यलाई जनाउँछ?
MCQ
निर्देशन र नियन्त्रण (Control) बीच कडीको काम गर्ने निर्देशनको सिद्धान्त कुन हो?
MCQ
चौधरी ग्रुप वा कोकाकोला जस्ता बहुउत्पादन वा बहुभौगोलिक क्षेत्रमा फैलिएका संस्थामा कुन संगठन बढी उपयुक्त हुन्छ?
MCQ
दक्ष र स्व-उत्प्रेरित कर्मचारी भएका ठाउँमा कुन प्रकारको सुपरीवेक्षण बढी उपयोगी हुन्छ?
MCQ
कार्य चलिरहेको समयमा गरिने प्रत्यक्ष पर्यवेक्षण र निर्देशन कुन प्रकारको नियन्त्रण हो?