नेता मातहतका कर्मचारीमाथि पूर्ण रुपमा निर्भर रहने र कर्मचारी आफैँले लक्ष्य निर्धारण गर्ने शैली कुन हो?
कामदारहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने र संस्थाको छवि (Image) निर्माणमा मुख्य भूमिका खेल्ने व्यवस्थापक को हुन्?
All Chapters — Public Management
Civil Service act 2049 and Regulation 2050
Public Charter
Government Budget , Accounting and Auditing System
Public Service Delivery mcqs
Public Management Important Mcqs
मानवीय मूल्य मान्यता, नागरिक कर्तव्य दायित्व तथा अनुशासन || Recognition of human values, civic duty, responsibility and discipline mcqs
Fundamental of Management Complete Mcqs
Similar Questions
From Fundamental of Management Complete Mcqs · Public Management
MCQ
MCQ
'काम सही तरिकाले गर्छ' (Does things right) यो भनाइ कोसँग सम्बन्धित छ?
MCQ
नियम, कानुन र लिखित कार्यविभाजनमा आधारित भई सरकारी निकाय वा बैंकहरुमा स्थापना हुने संगठन कुन हो?
MCQ
निर्णय प्रक्रिया सिद्धान्तका मुख्य संवाहक (Main driver) कसलाई मानिन्छ?
MCQ
रेन्सिस लिकर्टका अनुसार सुपरीवेक्षकले संगठनमा माथिल्लो र तल्लो तह जोड्न कुन मोडेलको भूमिका खेल्छ?
MCQ
संस्थाका लागि रणनीतिक योजना (Strategic Plans) र दीर्घकालीन नीतिहरू तयार गर्ने कार्य व्यवस्थापनको कुन तहले गर्छ?
MCQ
मानव व्यवहार र उत्प्रेरणाको सम्बन्धमा 'थ्योरी X र थ्योरी Y' का प्रतिपादक को हुन्?
MCQ
कुनै पनि नेतृत्व शैली सधैँ उत्कृष्ट हुँदैन; परिस्थिति अनुकूल शैली छनोट गर्नुपर्छ भन्ने मान्यता कुन सिद्धान्तले राख्दछ?