MCQ
"म जे भन्छु, त्यही गर" भन्ने मूल मर्म कुन नेतृत्व शैलीको हो?
From Fundamental of Management Complete Mcqs · Public Management
"म जे भन्छु, त्यही गर" भन्ने मूल मर्म कुन नेतृत्व शैलीको हो?
माथिल्लो तहका नीतिहरू तल्लो तहमा व्याख्या र स्पष्ट पार्ने कार्य कसको हो?
कार्य चलिरहेको समयमा गरिने प्रत्यक्ष पर्यवेक्षण र निर्देशन कुन नियन्त्रण अन्तर्गत पर्दछ?
फ्रेडरिक हर्जबर्गको सिद्धान्त अनुसार कार्य वातावरणलाई कुन दुई फरक तत्वमा विभाजन गरिएको छ?
एल्डरफरको ERG सिद्धान्त (ERG Theory) का प्रतिपादक को हुन्?
निर्णय प्रक्रिया व्यवस्थापनको कुन तह र कार्यमा आवश्यक पर्छ?
फेयोलका अनुसार, “इमान्दारी, आज्ञापालन, अधिकारको सम्मान तथा संस्थाका नियम–कानुनको पालना हो” भन्नाले के बुझिन्छ?
कोभिड-१९ जस्तो महामारीमा बन्दाबन्दी (Lockdown) गर्ने निर्णय कुन प्रकारको निर्णयको उदाहरण हो?