MCQ
व्यवस्थापनको कुन कार्यलाई "गतिशील कार्य" (Dynamic Function) मानिन्छ?
From Fundamental of Management Complete Mcqs · Public Management
व्यवस्थापनको कुन कार्यलाई "गतिशील कार्य" (Dynamic Function) मानिन्छ?
उपलब्ध विभिन्न विकल्पहरुमध्ये उपयुक्त विकल्प छनोट गर्ने प्रक्रिया कुन हो?
दुई तत्व सिद्धान्त (Two Factor Theory) का प्रतिपादक को हुन्?
नेता मातहतका कर्मचारीमाथि पूर्ण रुपमा निर्भर रहने र कर्मचारी आफैँले लक्ष्य निर्धारण गर्ने शैली कुन हो?
लुथर गुलिक (Luther Gulick) को व्यवस्थापनसम्बन्धी "POSDCORB" अवधारणामा 'Co' ले कुन कार्यलाई जनाउँछ?
तलका मध्ये नियन्त्रणको कुन औजारलाई आधुनिक औजार (Modern Tool) मानिन्छ?
सेवानिवृत्त चिकित्सकहरू अस्पतालमा निःशुल्क काम गर्नु कुन उत्प्रेरणाको उदाहरण हो?
योजना कस्तो प्रकारको क्रियाकलाप हो जसले भ्रम, अनिश्चितता, जोखिम तथा नोक्सानीहरूलाई कम गर्न मद्दत गर्दछ?