MCQ
उच्च तहद्वारा गरिने दीर्घकालीन र दूरगामी प्रभाव पार्ने निर्णयलाई के भनिन्छ?
From Fundamental of Management Complete Mcqs · Public Management
उच्च तहद्वारा गरिने दीर्घकालीन र दूरगामी प्रभाव पार्ने निर्णयलाई के भनिन्छ?
विभागीय प्रबन्धकहरू (Departmental Managers) कुन तहका व्यवस्थापक हुन्?
नेता मातहतका कर्मचारीमाथि पूर्ण रुपमा निर्भर रहने र कर्मचारी आफैँले लक्ष्य निर्धारण गर्ने शैली कुन हो?
फ्रेड फिडलरको कन्टेन्जेन्सी मोडलमा नेताको शैली नाप्न कुन स्केलको प्रयोग गरिन्छ?
दैनिक रूपमा आइपर्ने, नीति र नियमद्वारा बाँधिएका सामान्य प्रकृतिका निर्णयलाई के भनिन्छ?
म्यानेजरियल ग्रिड (Managerial Grid) अनुसार सर्वश्रेष्ठ टोली व्यवस्थापन (Team Management) को विन्दु कुन हो?
जर्ज आर. टेरी (George R. Terry) का अनुसार 'नेतृत्व' भनेको के हो?
योजना तर्जुमा गर्दा 'Premising' (योजनाका आधारहरू तय गर्ने) चरण भन्नाले के बुझिन्छ?