MCQ
दैनिक कार्यका लागि निर्देशन र मार्गदर्शन दिने कार्य व्यवस्थापनको कुन तहको हो?
From Fundamental of Management Complete Mcqs · Public Management
दैनिक कार्यका लागि निर्देशन र मार्गदर्शन दिने कार्य व्यवस्थापनको कुन तहको हो?
योजनालाई कस्तो प्रकारको क्रियाकलाप वा प्रक्रिया मानिन्छ?
निर्णय प्रक्रिया (Decision Making Process) का कतिवटा चरणहरु तोकिएका छन्?
अधिकार माथिबाट सिधै तलतिर बग्ने र कडा अनुशासन हुने संगठन कुन हो?
उपलब्ध विभिन्न विकल्पहरूमध्ये उपलब्ध स्रोत, साधन र परिस्थितिका आधारमा सबैभन्दा उपयुक्त विकल्प छनोट गर्ने मानसिक प्रक्रिय…
सुपरीवेक्षणले मुख्यतया कुन दुई कुराहरूबीचको खाडललाई पुर्ने काम गर्छ?
सकारात्मक व्यवहारका लागि सम्भवतः सबैभन्दा महत्वपूर्ण आर्थिक प्रोत्साहन कुन हो?
“हामी अहिले कहाँ छौँ र कहाँ पुग्न चाहन्छौँ, यसबीचको दूरीलाई जोड्ने काम गर्दछ” यो कुन कार्यको परिभाषा हो?