MCQ
सेना, साना व्यवसाय, वा सीमित कर्मचारी भएका संस्थामा कुन प्रकारको संगठन उपयुक्त हुन्छ?
From Fundamental of Management Complete Mcqs · Public Management
सेना, साना व्यवसाय, वा सीमित कर्मचारी भएका संस्थामा कुन प्रकारको संगठन उपयुक्त हुन्छ?
अधिकार माथिबाट सिधै तलतिर बग्ने र कडा अनुशासन हुने सबैभन्दा पुरानो सांगठनिक ढाँचा कुन हो?
वैज्ञानिक व्यवस्थापनका पिता भनेर कसलाई चिनिन्छ?
'म जे भन्छु, त्यही गर' (Do what I say) कुन नेतृत्व शैलीको मूल मर्म हो?
कोभिड-१९ जस्तो महामारीमा बन्दाबन्दी (Lockdown) गर्ने निर्णय कुन प्रकारको निर्णयको उदाहरण हो?
व्यवस्थापनका तहहरु कम वा शून्य हुने र द्रुत निर्णय हुने आधुनिक स्टार्टअपहरुमा कुन संगठन पाइन्छ?
उपलब्धि र सफलताको भावनाबाट आफैंभित्र उत्पन्न हुने पुरस्कार कुन हो?
व्यवस्थापनको प्राथमिक र आधारभूत कार्य कुन हो?