MCQ
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा नेपाल सरकारको स्वामित्व कति प्रतिशत रहेको छ?
नेपाल यातायात संस्थानलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
उच्च नाफामा रहेको पहिलो सार्वजनिक संस्थान कुन हो?
कृषि चुन उद्योग लिमिटेडलाई कहिले खारेजी विधिबाट निजीकरण गरियो?
सांस्कृतिक संस्थानको स्थापना कहिले भएको हो?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये नाफामा सञ्चालनमा रहेका संस्थानहरू कतिवटा छन्?
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
नेपाल ल्युब आयलको कति प्रतिशत सेयर कहिले बिक्री गरियो?