MCQ
हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानहरूको कुल सङ्ख्या कति रहेको छ?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानहरूको कुल सङ्ख्या कति रहेको छ?
बुटवल धागो कारखानाको स्थापना कहिले भएको हो?
विशाल बजार कम्पनी लिमिटेडको स्थापना कहिले भएको थियो?
नेपाल रेल्वे कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
नागरिक लगानी कोषको स्थापना कहिले भएको हो?
लुम्बिनी चिनी कारखानालाई सम्पत्ति बिक्री र भाडामा कहिले दिइयो?
निजीकरण गरिएका १८ वटा संस्थानहरूमध्ये नाफामा सञ्चालनमा रहेका संस्थानहरू कतिवटा छन्?
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नाफा (रु. लाखमा) कति रहेको छ?