MCQ
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको स्थापना कहिले भएको हो?
From सार्वजनिक संस्थान (Public Enterprises) Mcqs · Sangathit Sanstha Pretest
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको स्थापना कहिले भएको हो?
सेयर बिक्री मार्फत निजीकरण गरिएका संस्थानहरूको संख्या कति छ?
सिडियस एण्ड क्लियरिङ लिमिटेडको स्थापना कहिले भएको हो?
व्यापारिक क्षेत्र अन्तर्गत कुल कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको स्थापना कहिले भएको हो?
विनिवेश गरिएका ३० वटा संस्थानहरूमध्ये कतिवटा खारेज गरिएका छन्?
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?
नेपाल जुट विकास तथा व्यापार कम्पनीलाई कहिले निजीकरण गरियो?