6 जना मानिसले कुनै काम 12 दिनमा गर्न सक्छन् भने 8 जना मानिसले सोही काम कति दिनमा गर्न सक्छन्?
Premium Content
This content is available for premium members only. Please select a plan.
Login / Get AccessSimilar Questions
From Time and Work · Numerical Reasoing Mcqs In Nepali
A ले कुनै काम १० दिनमा र B ले सोही काम १५ दिनमा गर्न सक्छन्। दुवैले मिलेर काम गर्दा काम कति दिनमा पूरा हुन्छ?
A र B को दक्षताको अनुपात ३:२ छ। A ले कुनै काम १२ दिनमा गर्छ भने B ले सो काम कति दिनमा गर्छ?
A ले कामको १/३ भाग ५ दिनमा पूरा गर्छ। पूरा काम गर्न A लाई कति दिन लाग्छ?
A, B र C ले कुनै काम क्रमशः १०, १५ र ३० दिनमा गर्न सक्छन्। तीनै जना मिलेर काम गर्दा कति दिन लाग्छ?
१२ जना मजदुरले कुनै काम १५ दिनमा पूरा गर्छन्। सो काम १० दिनमा पूरा गर्न कति जना मजदुर आवश्यक पर्छ?
A, B भन्दा दोब्बर छिटो काम गर्छ। दुबैले मिलेर काम 12 दिनमा सक्छन् भने A एक्लैले कति दिनमा सक्छ?
A ले कुनै काम १० दिनमा र B ले १५ दिनमा गर्न सक्छन्। उनीहरुले सो काम सँगै गरे बापत रु. ३००० ज्याला पाउँछन् भने A को भागमा…