मध्यम पुरुष, अनादर वा सामान्य आदरार्थी सर्वनाम 'तिमी' सँग 'जान्छौ' क्रियापद लाग्छ।
From शुद्ध लेखन (वर्णविन्यास) · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
शुद्ध शब्द पहिचान गर्नुहोस्।
कुन शब्द शुद्ध छ?
कुन शब्द शुद्ध रूपमा लेखिएको छ?