MCQ
'कमल' को पर्यायवाची शब्द कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'कमल' को पर्यायवाची शब्द कुन हो?
‘जीवन’ को विपरीतार्थक शब्द कुन हो?
'त्रिभुवन' कुन समास हो?
‘सुख’ को विपरीतार्थक शब्द कुन हो?
‘शिक्षकले विद्यार्थीलाई पुरस्कार दिए।’ वाक्यमा प्रत्यक्ष कर्म कुन हो?
‘ढोका बन्द गर।’ कुन प्रकारको वाक्य हो?
‘बिरामी भएकाले ऊ विद्यालय गएन।’ यस वाक्यमा आश्रित उपवाक्य कुन हो?
‘घरको बाघ वनको स्याल’ को अर्थ कुन हो?