MCQ
‘सुयोग्य’ शब्दमा कुन उपसर्ग प्रयोग भएको छ?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘सुयोग्य’ शब्दमा कुन उपसर्ग प्रयोग भएको छ?
'चतुर' को पर्यायवाची शब्द कुन हो?
'चन्द्रबिन्दु' शब्द कुन समास हो?
सन्धि भनेको के हो?
‘आकाश’ को पर्यायवाची शब्द कुन हो?
‘कुम्लो बोकी ठिमीतिर’ को अर्थ कुन हो?
'अगुल्टोले हानेको कुकुर ...' उखान पूरा गर्नुहोस् ।
‘हात्ती’ को पर्यायवाची शब्द कुन हो?