नजिक तान्ने आकर्षण र टाढा धकेल्ने विकर्षण हो ।
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
कृत प्रत्यय कुन शब्दमा लाग्छ?
‘दाँतमा ढुङ्गा लाग्नु’ टुक्काको अर्थ कुन हो?
‘पराजय’ शब्दमा कुन उपसर्ग छ?
तद्धित प्रत्यय कुन शब्दमा लाग्छ?
‘लेखक’ शब्द कसरी बनेको हो?
'तालुमा आलु फल्नु' टुक्काको अर्थ के हो?
‘फूल’ को पर्यायवाची शब्द कुन हो?
आदरार्थी वाक्य कुन हो?