MCQ
‘नाच्न नजान्ने आँगन टेढो’ को सही अर्थ कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘नाच्न नजान्ने आँगन टेढो’ को सही अर्थ कुन हो?
'सज्जन' को उल्टो अर्थ दिने शब्द कुन हो?
‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ को मुख्य भाव कुन हो?
‘धनी’ शब्दमा प्रयोग भएको प्रत्यय कुन हो?
‘देवालय’ शब्दको उचित विग्रह कुन हो?
‘आकाश पाताल जोड्नु’ टुक्काको अर्थ कुन हो?
‘आकाश’ को पर्यायवाची शब्द कुन हो?
संयुक्त वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्दा के हटाउनुपर्छ?