MCQ
'आयात' को विपरीतार्थक शब्द कुन हो?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
'आयात' को विपरीतार्थक शब्द कुन हो?
‘रामले किताब पढ्यो।’ वाक्यमा कर्ता कुन हो?
‘पृथ्वी’ को पर्यायवाची शब्द कुन हो?
‘मुखमा रामराम बगलीमा छुरा’ को अर्थ कुन हो?
‘बिरामी भएकाले ऊ विद्यालय गएन।’ यस वाक्यमा आश्रित उपवाक्य कुन हो?
‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ को मुख्य भाव कुन हो?
‘लाभ’ को विपरीतार्थक शब्द कुन हो?
‘राजपुत्र’ शब्दको विग्रह कुन हो?