MCQ
‘बाघको छालामा स्यालको रजाइँ’ भन्ने भावले के जनाउँछ?
From वाक्य संरचना, शब्दनिर्माण , पर्यायवाची/विपरीतार्थक शब्द, उखान/टुक्का · नेपाली व्याकरण र शब्दभण्डार (nepali Grammar)
‘बाघको छालामा स्यालको रजाइँ’ भन्ने भावले के जनाउँछ?
‘पानी’ को पर्यायवाची शब्द कुन होइन?
'अक' प्रत्यय लागेको शब्द कुन हो?
'कृत्रिम' को विपरीतार्थक शब्द कुन हो?
‘चन्द्रमा’ को पर्यायवाची शब्द कुन हो?
'विद्यालय' को सही सन्धि विच्छेद कुन हो?
'सु' उपसर्ग नलागेको शब्द कुन हो?
'भैँसीको अगाडि ...' उखान पूरा गर्नुहोस् ।