Current Affair Quiz 2081

Course: Current Affair Quiz 2081 — Practice MCQs, solutions, formulas & past entrance questions.

Chapter:

current-affair-quiz-2081 (Click to view content)

1. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो?


2.

 नेपालमा वैशाख १लाई नयाँ वर्षको रुपमा कहिलेबाट मनाउन सुरु गरिएको हो ?


3.

८. पञ्चमहालक्ष्मी मन्दिर कुन जिल्लामा पर्दछ ?


4. लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?

तमहिग

Show More

5. नेपालमा भारोपेली परिवार अन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?


6.

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको संख्या कति रहेको छ ?


7.

नेपालको राष्ट्रिय फल सुन्तला कहिले घोषणा गरियो?



8.

एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?


9.

पन्ध्रौं योजना अनुसार आ.व. २०८०/८१ मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ?


10. योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?

केपी खनाल (सरसफाइ अभियन्ता)

- इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।

Show More

All Chapters

View all Chapter and number of question available From each chapter from Current-Affair-Quiz-2081

Topics

This Chapter current-affair-quiz-2081 consists of the following topics

Current Affair Quiz 2081

नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो?

;

 नेपालमा वैशाख १लाई नयाँ वर्षको रुपमा कहिलेबाट मनाउन सुरु गरिएको हो ?

;

८. पञ्चमहालक्ष्मी मन्दिर कुन जिल्लामा पर्दछ ?

;

लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?

;

नेपालमा भारोपेली परिवार अन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?

;

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको संख्या कति रहेको छ ?

;

नेपालको राष्ट्रिय फल सुन्तला कहिले घोषणा गरियो?


;

एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ अप्रिलमा सार्वजनिक गरिएको प्रतिवेदन ‘एसियाली विकास परिदृश्य’ अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

;

पन्ध्रौं योजना अनुसार आ.व. २०८०/८१ मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ?

;

योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?

;
WhatsApp