Chapter:

history-culture-and-social-system

1.

गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको थियो ?

2.

नेपाल प्रवेश गर्ने  प्रथम युरोपेली व्यक्ति को थिए ?

3.

किपट भूमि ब्यवस्था विगतमा कुन जाति समुदायमा प्रचलित थियो ?

4.

काठमाडौं (कान्तिपुर) का अन्तिम मल्ल राजाको नाम के थियो ?

5.

सन् १९११ को चिनियाँ क्रान्तिको नेतृत्व कसले गरेका थिए ?

6.

काठमाडौँ उपत्यकामा बसोबास गर्ने प्रथम आदिवासी को थिए ?

7.

 पुनर्जागरण (Renaissance) आन्दोलनको सुरुवात कुन देशबाट भएको थियो ? 

8.

लिच्छविकालमा राज्यले उद्योग, वाणिज्य, व्यापार क्षेत्रबाट उठाउने दस्तुर/महसूललाई के भनिन्थ्यो ?

9.

जनकपुरमा अवस्थित जानकी मन्दिर कुन शैलीमा निर्माण भएको छ ?

10.

आशुकवि कसको साहित्यिक उपनाम हो ?

Topics

This Chapter history-culture-and-social-system consists of the following topics

History

Culture and Social System

गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको थियो ?

;