Chapter:
1. कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले गरिवी निवारणको सम्बन्धमा लिएको लक्ष्य के हो?
2. नेपालमा डिजिटल भिसा प्रणालीको शुरुवात कहिले देखि भएको हो?
3. ९ मिटर लम्बाई, ६ मिटर चौडाई र र ८ मिटर उचाई भएको एउटा कोठाको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
4. रिक्त स्थानमा मिल्दो A, B, C र D मध्ये कुन हो, छान्नुहोस्।
5. कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम व्यवसायीले आफ्नो व्यवसायीक क्रियाकलापबाट अधिकतम कति नाफा आर्जन गर्न पाउँछ?
6. नेपालको स्ट्याण्डर्ड नापतौल सम्बन्धी नियम अनुसार ढकको सतह कस्तो हुनुपर्दछ ?
7. तलकामध्ये सबैभन्दा बढी उचाईमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो?
8. अरुभन्दा फरक चित्र छान्नुहोस् ।
9. सक्रिय जनसंख्या भनेर कुन उमेर समूहको जनसंख्यालाई चिनिन्छ ?
10. "छाना : घर" जस्तै मिल्ने जोडा कुन हुन्छ?
All Chapters
Topics
प्रदेश लोक सेवा आयोग
कर्णाली प्रदेश प्रशासन सेवा
सामान्य प्रशासन समूह
सहायकस्तर चौथो तह
सहायक पदको \'खुला प्रतियोगितात्मक लिखित परीक्षा
कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले गरिवी निवारणको सम्बन्धमा लिएको लक्ष्य के हो?
नेपालमा डिजिटल भिसा प्रणालीको शुरुवात कहिले देखि भएको हो?
९ मिटर लम्बाई, ६ मिटर चौडाई र र ८ मिटर उचाई भएको एउटा कोठाको क्षेत्रफल पत्ता लगाउनुहोस् ।
कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम व्यवसायीले आफ्नो व्यवसायीक क्रियाकलापबाट अधिकतम कति नाफा आर्जन गर्न पाउँछ?
नेपालको स्ट्याण्डर्ड नापतौल सम्बन्धी नियम अनुसार ढकको सतह कस्तो हुनुपर्दछ ?
तलकामध्ये सबैभन्दा बढी उचाईमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो?
सक्रिय जनसंख्या भनेर कुन उमेर समूहको जनसंख्यालाई चिनिन्छ ?
"छाना : घर" जस्तै मिल्ने जोडा कुन हुन्छ?
Guest